नेपाल क्रिकेट संघ क्यान अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

  • ०७६ असोज ११ मा नेपाल क्रिकेट संघको निर्वाचन भएको
  • अध्यक्ष - चतुर बहादुर चन्द (प्रतिद्वन्दी विनयराज पान्डे)
  • उपाध्यक्ष - राजुबाबु श्रेष्ठ
  • सचिव - अशोकनाथ प्याकुरेल
  • कोषाध्यक्ष - रोशनकुमार सिंह

सबै चन्द प्यानलबाट