विश्व पर्यटन दिवस सेप्टेम्बर २७, २०१९

  • विश्व पर्यटन दिवस २०१९ को नारा  ‘Tourism and Jobs: a better future for all’
  • यस वर्ष ४० औं विश्व पर्यटन दिवस
  • हरेक वर्ष नयाँ थिम र होस्ट राष्ट्र
  • यस वर्षको विश्व पर्यटन दिवसको होस्ट राष्ट्र भारत रहेको
  • United Nations World Tourism Organization UNWTO ले सन् १९८० मा सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवस World Tourism Day  का रुपमा मनाउने घोषणा गरेको ।
  • प्रत्येक वर्ष सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रुपमा मनाइने गरको