नेपाल र घानाबीच कुटनीतिक सम्बन्ध स्थापना

  • नेपाल र अफ्रिकी राष्ट्र घानाबीच २०७६ असोज ८ तदनुसार २०१९ सेप्टेम्बर २५  बुधबार कुटनीतिक सम्बन्ध स्थापना
  • नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका तर्फबाट त्यहाँका विदेशमन्त्री शिरली अयोर्कर बोचवेले हस्ताक्षर गरेका
  • नेपालको कुटनीतिक सम्बन्ध स्थापना  भएका मुलुकको संख्या १६८ पुगेको छ ।

Photo credit : MoFA Nepal

 

  • यस अघि १६७ औ राष्ट्रका रुपमा सेन्ट लुसिया सँग  २०१९ अगस्ट २७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको ।
  • नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना भएको पहिलो ५ राष्ट्रहरु
    • बेलायत १८१६ मार्च ३
    • अमेरिका - १९४७ अप्रिल २५
    • भारत - १९४७ जुन १३
    • फ्रान्स - १९४९ अप्रिल २०