नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

  • प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १३ तदनुसार ३० सेप्टेम्बर २०१९ सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।
  • नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त घोषित
  • कास्की ०६८ असार १० गते पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको
  • अन्तिम खुला दिशामुक्त जिल्ला-भोजपुर (2076 असोज 4)
  • नारा - "स्वच्छ सफा हाम्रो देश,नया युगमा प्रवेश"

  • पहिलो खुल्ला दिशामुक्त अञ्चल-धौलागिरी
    पहिलो खुल्ला दिशामुक्त गाबिस - बन्दिपुर तनहु।

  • पहिलो खुला दिशामुक्त जिल्ला

    1) कास्की
    2)चितवन
    3) तनहु
    4)म्याग्दी
    5) प्युठान

  • अन्तिम खुल्ला दिशामुक्त 5 जिल्ला

           1)भोजपुर
           2)सोलुखुम्बु
           3)काठमाडौ
           4)कपिलवस्तु
           5)मोहोत्तरि

  • ODF Zone- Open Defecation Free Zone