
१. विश्व फुटवल महासंघ फिफाले सन् २०१९ को उत्कृष्ट पुरुष फुटबल खेलाडी कसलाई घोषणा गर्यो ?
लियोनल मेस्सी, अर्जेन्टिना
२. नेपाल खुल्ला दिसामुक्त देश घोषणा कहिल भएको हो?
२०७६ असोज १३ तदनुसार ३० सेप्टेम्बर २०१९
३. हरेक बर्ष भाद्र २९ गते मनाईने २०७६ को बाल दिवशको नारा के रहेको छ??
"सुनिश्चित बाल अधिकार: समृद्ध नेपालको आधार"
४. मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा कहिले उद्वाटन गर्नुभयो??
२०७६ भदौ २४(सन २०१९ सेप्टेम्बर १०)
५. सन २०१९ सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंकामा सम्पन्न ACC U-19 एसिया कप क्रीकेट को बिजेता को भएको छ??
भारत, बंगलादेश लाई ५ रनले पराजित
६. विश्व फुटवल महासंघ फिफाले सन् २०१९ को उत्कृष्ट महिला फुटबल खेलाडी कसलाई घोषणा गर्यो ?
मेगन रापिनोइ, अमेरिका
७. पाकिस्तान द्वारा "गजनबी" नामक ब्यालेस्टिक मिसाईलको परिक्षण कहिले गर्यो??
सन २०१९ अगस्त २९
८. नेपाल बायुसेवा निगमले १२ बर्ष पछि जापानको आकाशमा पुन उडान सुरु कहिले देखी गर्यो??
२०७६ भदौ १२ देखी
९. एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार २०१९ बाट सम्मानित हुने सार्कका ब्यक्ती को हुन??
भारतका वरिष्ठ पत्रकार रविश कुमार
१०. संस्कृतविद सत्यमोहन जोशिको फोटो अंकित १००, १००० र २५०० दरका सिक्का अर्थमन्त्री युवराज खतिवडाले कहिले सार्वजनिक गरे??
२०७६ भदौ २४ गते
११. कतारको राजधानी दोहामा सन २०२२ को विश्वकप फुटबलको लागी आधिकारिक प्रतिक चिन्ह कहिले सार्वजनिक गरियो??
सन २०१९ सेप्टेम्बर ३
१२. जिम्बाब्बेका पुर्व राष्ट्रपती रोवर्ट मुगावेको निधन कहिले भयो??
सन २०१९ सेप्टेम्बर ६, सिंगापुरमा
१३. काठमाडौ उपत्यकामा विद्युतिय बस सेवाको सुरुवात कहिले देखी गरिएको छ??
२०७६ भदौ २३ गते देखी
१४. मानव संशाधन समाज नेपालले हरेक बर्ष प्रदान गर्ने एच आर म्यानेजर अफ दि इएर २०१९ को उपाधी कसलाई प्रदान गरियो??
अनिल पुरि (डाबर नेपाल)
१५. पद्यश्री साधना सम्मान २०७५ इतिहासविद तथा संस्कृतविद महेशराज पन्त लाई दिइयो भने पद्यश्री साहित्य पुरस्कार २०७५ कसलाई दिइयो??
निबन्धकार रमेश सायनको "छुटेका अनुहार" लाई (दुबैको राशी २ लाख रहेको छ ।)
१६. कतारको राजधानी दोहामा सन २०२२ को विश्वकप फुटबलको लागी आधिकारिक प्रतिक चिन्ह कहिले सार्वजनिक गरियो??
सन २०१९ सेप्टेम्बर ३
१७. बरिष्ठ साहित्यकार मदनमणी दिक्षितको ९७ बर्षको उमेरमा कहिले निधन भयो??
२०७६ साउन ३० गते
१८. लोकसेवा आयोगका पुर्व अध्यक्ष सन्त बहादुर राईको निधन कहिले भयो??
२०७६ भदौ २३ गते
१९. नेपालसंग दौत्य सम्बन्ध कायम भएकोपछिल्लो १६७ औ राष्ट्र कुन हो??
सेन्ट लुसिया, २०१९ अगस्त २७
२०. २०७६ भाद्र २२ गते मनाईएको १६ औ निजामती सेवा दिवशको नारा के रहेको छ??
"सक्षम निजामती प्रशासन: विकास, संमृद्वी र सुशासन"
२१.UEFA प्लेयर अफ दि इएर, २०१९ को उपाधी कसले जितेका छन??
भर्जिन भान डाइक, नेदरल्यान्ड
२२. महिलातर्फको UEFA प्लेयर अफ दि इएर, २०१९ को उपाधी कसले जितेकी छन??
लुसि ब्रोन्ज, इङल्याण्ड
२३. नेपालसंग दौत्य सम्बन्ध कायम भएको पछिल्लो १६८ औ राष्ट्र कुन हो??
घाना, २०७६ असोज ८ तदनुसार २०१९ सेप्टेम्बर २५
२४. २०७६ मा मनाईएको ४० औ राष्ट्रिय शिक्षा दिवशको नारा के रहेको छ??
"हामी सबैको प्रण: सार्वजनिक शिक्षा प्रणालिको सवलिकरण"
२५. विश्व पर्यटन दिवस २०१९ को नारा के रहेको छ?
‘Tourism and Jobs: a better future for all’