नेपाल नागरिक उड्डयन प्राधिकरण खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति सम्वन्धी सूचना

नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न पदहरुका लागि खुल्ला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेको छ । प्रकाशित विज्ञापन अनुसार
आवेदन शुरु हुने मिति : २०७६÷०४÷१९
आवेदन दिने अन्तिम मिति ः आवेदन शुरु भएको मितिदेखि २१ दिन सम्म र दोब्बर दस्तुुर तिरेर त्यसको सात दिनभित्र
दरखास्त नेपाल नागरिक उड्डयन प्राधिकरणको वेवसाइट  www.cannepal.gov.np मा गई  online application form मार्फत भर्नुपर्नेछ ।
विस्तृत विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्